Logo
विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन

जलेश्वर (महोत्तरी), २८ भदौ । महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:४७
पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

त्रिवेणी (रुकुमपश्चिम), २८ भदौ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:४१
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी, २८ भदौ । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:३६
राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

काठमाडौँ, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन् । ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:२८
धनराजले श्रीमतीसँग ‘सहकारी डिभोर्स’ गरेको समितिको निश्कर्ष (भिडिओसहित)

काठमाडौं, २८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:१९
एमाले सचिवालय बैठक सुरू

काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो । आज दिउसो १ बजेका लागि डाकिएको

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:१८
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । आमरण अनशनमा बसेका पश्चिम

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:१७
पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

सुदूरपश्चिम,२८ भदौ । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:०५
माओवादी संसदीय दलको बैठक सुरू

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा हुने जनाईएको छ । साथै,

Published On : २०८१ भाद्र २८, शुक्रबार १५:०३
दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै

लमजुङ, २८ भदौ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस

Published On : २०८१ भाद्र २८, शुक्रबार १४:५७
रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

मस्को, २८ भदौ । उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबीच केही हप्ता पहिलले रक्षा सम्झौता

Published On : २०८१ भाद्र २८, शुक्रबार १४:५३
बागलुङ दुर्घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले

Published On : २०८१ भाद्र २८, शुक्रबार १४:३४