Logo
‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

जुम्ला, २८ भदौ । व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको

Published On : २०८१ भाद्र २८, शुक्रबार १३:२१
बीस वर्ष नपुग्दै आमा बने महिला

वालिङ (स्याङ्जा), २८ भदौ । सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिइन् । एक

Published On : २०८१ भाद्र २८, शुक्रबार १३:१२
प्रचण्ड र शेखरबीच दुई पटक लगातार भेटवार्ता, दुवै पक्षले भेटवार्ता किन लुकायो ?

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला कांग्रेस–एमालेको सरकार बनेपछि मौन बसेका छन् । यसअघि दुई दल मिलेर संविधान संशोधन गरेर मुलुलकलाई सही ट्रयाकमा

Published On : २०८१ भाद्र २८, शुक्रबार १३:११
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दी, २८ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:५१
उपसभामुख रानालाई हटाउन खोज्नु कांग्रेस-एमालेको अहंकार र उद्दण्डता होः झलनाथ खनाल

काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने बताएकी छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:४५
आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै…

काठमाडौँ, २८ भदौ । जम्मा ३२ वर्षको आयु पाएका आदिगुरु शङ्कराचार्यले करिब एक हजार दुई सय ३५ वर्षअघि भारतका चारै कुना पैदल भ्रमण गरी चार शङ्कराचार्य मठ स्थापना गरेका थिए

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:२७
भदौ ३० गतेको संसद् बैठकमा आक्रामक रूपमा प्रस्तुत हुने माओवादीको तयारी

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। अध्यक्ष तथा दलका नेता पुष्पकमल दाहाल कोशी र मधेश प्रदेशका

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:२३
नेपालको भूमि विदेशीको भनेर मेटमणिले अपराधी कुरा गरे, कारबाही गर्छौंः झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीले नेपालको भूमि विदेशीको हो भनेर अपराधी कुरा गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार)

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:१०
यचुरीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 

काठमाडौं, भदौ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत समवेदना व्यक्त गर्दै प्रधानमन्त्री

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:०६
गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

गण्डकी, २८ भदौ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि

Published On : २०८१ भाद्र २८, शुक्रबार १२:०५
कर्णालीमा पानीको बहाव सतर्कता तहभन्दा माथि

काठमाडौं, भदौ २८ । कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको छ । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:४५
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभाकी

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:३७