Logo
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

काँक्र्रेविहार (सुर्खेत), २८ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४६
कोशी प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २८ भदौ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४१
वनहराका भूमिहीनको जीवन जोखिममा

कञ्चनपुर, २८ भदौ । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झोपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् ।

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४१
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:३४
भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा, २८ भदौ । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:३०
पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

गोरखा, २८ भदौ । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:२९
‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । केन्द्र २०७८ साल चैत १ गतेदेखि

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:२३
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या

खोटाङ, २८ भदौ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:१७
श्रमदानबाट बन्यो ‘कल्भर्ट’

तुलसीपुर (दाङ), २८ भदौ । यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:१२
बाढी र आगजनीको उच्च जोखिममा मधेस, बीमाप्रति कम आकर्षण

वीरगञ्ज, २८ भदौ । मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् । बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:०६
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ, २८ भदौ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:०४
तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, शपथ आजै

काठमाडौं, भदौ २८ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित

Published On : २०८१ भाद्र २८, शुक्रबार ०९:२४