Logo
आज तीनवटा समितिको बैठक बस्दै, के-के छन कार्यसूची?

काठमाडौं, भदौ २८ । सङ्घीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ। जसअन्तर्गत अहिले बिहान ११ बजे सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल भइरहेको

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:३३
रवि लामिछानेलाई उन्मुक्ति दिने हो भने दोहोरो राहदानी र सहकारी काण्डमा जेल परेका सबैलाई छाड्नुपर्छः कांग्रेस नेता विश्वकर्मा (भिडिओसहित)

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहकारी ठगी र दोहोरो नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन नहुने बताएका छन् । हिजो

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:२९
सुनको मूल्य सर्वसाधारणको पहुँच बाहिर! एकैदिन तोलामा ३ हजारले बढ्यो

काठमाडौं, भदौ २८ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:२४
बागलुङ दुर्घटना अपडेटः मृतक तीन मध्ये दुईजनाको सनाखन हुन बाँकी

काठमाडौं, भदौ २८ । बागलुङको भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ। गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा आज बिहान गाडी दुर्घटना हुँदा

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:१३
तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

तनहुँ, २८ भदौ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:०३
जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

काठमाडौं, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य दुई जनाको

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:००
डेङ्गी सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

पर्वत, २८ भदौ । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका

Published On : २०८१ भाद्र २८, शुक्रबार ११:००
सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई दियो ६५ लाख पुरस्कार

काठमाडौं, २८ भदौ । सरकारले प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिएको छ । आज (शु्क्रबार) सरकारले डिजिटल माध्यमद्वारा उनको खातामा सो रकम जम्मा गरिदिएको हो ।

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:५०
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

काँक्र्रेविहार (सुर्खेत), २८ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४६
कोशी प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २८ भदौ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४१
वनहराका भूमिहीनको जीवन जोखिममा

कञ्चनपुर, २८ भदौ । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झोपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् ।

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:४१
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ

Published On : २०८१ भाद्र २८, शुक्रबार १०:३४