Logo
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली : व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब

कर्णाली, भदौ २८ । कर्णालीमा आगामी मंसिर २–९ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने

Published On : २०८१ भाद्र २८, शुक्रबार ०८:५२
दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

काठमाडौं, भदौ २८ । उपत्यकाको कम बजेट भएको र उद्योग धन्दा समेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ ।

Published On : २०८१ भाद्र २८, शुक्रबार ०८:५०
सरकारले आज पदक विजेता पलेशालाई ६५ लाख दिँदै

काठमाडौं, भदौ २८ । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण

Published On : २०८१ भाद्र २८, शुक्रबार ०८:३९
भोजपुरमा घाँसे मैदान हुँदा नियमित उडान, कालोपत्र भएपछि सातामा दुई दिनमात्र

टक्सार । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा

Published On : २०८१ भाद्र २८, शुक्रबार ०८:३१
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी

काठमाडौं, भदौ २८ । आज संवैधानिक परिषदको बैठक बस्दैछ। आजको बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी रहेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज

Published On : २०८१ भाद्र २८, शुक्रबार ०८:१३
एमाले सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने

काठमाडौं, भदौ २८ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:४७
साहुखर्क र रडुवामा भिषण पहिरो, सुदूरपश्चिमको तराई पहाड जोड्ने राजमार्ग अवरुद्ध

काठमाडौं, भदौ २८ । अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार राति खसेको पहिरोले गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:४२
२३६ असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन माग (विज्ञापनसहित)

काठमाडौं, भदौ २८ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:३६
ह्वात्तै बढ्यो कैलाश मानसरोवर जानेको सङ्ख्या

रसुवा, भदौ २८ । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:२४
कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’खेतीमा

गलकोट, भदौ २८ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:२०
सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी, भदौ २८ । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:१६
विजयादशमीको शुभ साइतः अष्ट्रेलियामा असोज २७ गते, नेपालमा असोज २६ गते

काठमाडौं, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:३९