Logo
वाग्मती करिडोरमा हिलो र धुलो

ललितपुर, १६ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि

Published On : २०८१ आश्विन १६, बुधबार ११:१७
संसदीय समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ हुने

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ हुनेछ । मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले

Published On : २०८१ आश्विन १६, बुधबार ११:१३
एमालेमा फर्किन वामदेव आतुर, ओलीले भने तल्लो कमिटीको इन्चार्ज दिन पनि मानेनन् (भिडिओसहित)

काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले आफूहरुलाई नेकपा (एमाले) ले स्थान नदिएको गुनासो गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग

Published On : २०८१ आश्विन १६, बुधबार ११:१२
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

चौतारा (सिन्धुपाल्चोक), १६ असोज । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा

Published On : २०८१ आश्विन १६, बुधबार ११:०६
कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन प्राधिकरणको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको बताएको छ । तर, अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको

Published On : २०८१ आश्विन १६, बुधबार १०:४७
पर्सामा बने दुई अस्पताल, दुईवटाको काम अधुरै

वीरगञ्ज (पर्सा), १६ असोज । सङ्घीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन्भने दुईवटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १०

Published On : २०८१ आश्विन १६, बुधबार १०:४१
वडाध्यक्षले हङकङबाट पठाए राजीनामा

फुङ्लिङ (ताप्लेजुङ), १६ असोज । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन

Published On : २०८१ आश्विन १६, बुधबार १०:३२
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका

Published On : २०८१ आश्विन १६, बुधबार १०:२८
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सिरहा, १६ असोज । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको

Published On : २०८१ आश्विन १६, बुधबार १०:२६
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

कास्की, १६ असोज । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य

Published On : २०८१ आश्विन १६, बुधबार १०:२४
मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

म्याग्दी, १६ असोज । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट

Published On : २०८१ आश्विन १६, बुधबार १०:१८
एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुर, १६ असोज । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर

Published On : २०८१ आश्विन १६, बुधबार १०:१६