Logo
व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

तनहुँ १६ असोज । व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो ।

Published On : २०८१ आश्विन १६, बुधबार १०:१२
प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम

म्याग्दी, १६ असोज । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ । प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन

Published On : २०८१ आश्विन १६, बुधबार १०:१०
वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा

खोटाङ, १६ असोज । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत

Published On : २०८१ आश्विन १६, बुधबार १०:०६
पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ असोज । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र

Published On : २०८१ आश्विन १६, बुधबार १०:०३
अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं, १६ असोज । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको

Published On : २०८१ आश्विन १६, बुधबार ०९:०६
कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

कर्णाली, १६ असोज । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २

Published On : २०८१ आश्विन १६, बुधबार ०८:५३
नेपाल र बङ्गलादेशका सहसचिवस्तरीय बैठक सम्पन्न

काठमाडौं, असोज १६ । नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ।नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका लागि

Published On : २०८१ आश्विन १६, बुधबार ०८:३५
बचत अपचलन : ढोरपाटनका नगरप्रमुख नेपाली कारागार चलान

बागलुङ, असोज १६ । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न

Published On : २०८१ आश्विन १६, बुधबार ०८:३२
बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

धनुषा, असोज १६ । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ

Published On : २०८१ आश्विन १६, बुधबार ०८:२५
बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौं, असोज १६ । हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका

Published On : २०८१ आश्विन १६, बुधबार ०७:४६
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

काठमाडौं, असोज १६ । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि

Published On : २०८१ आश्विन १६, बुधबार ०७:२१
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं, असोज १६ । केही दिन अघिको भारी बर्षाका कारण बाढीले ११०० मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ। जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको

Published On : २०८१ आश्विन १६, बुधबार ०७:१६