Logo
बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति

धनुषा, असोज १६ । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ

Published On : २०८१ आश्विन १६, बुधबार ०८:२५
बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौं, असोज १६ । हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका

Published On : २०८१ आश्विन १६, बुधबार ०७:४६
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

काठमाडौं, असोज १६ । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि

Published On : २०८१ आश्विन १६, बुधबार ०७:२१
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं, असोज १६ । केही दिन अघिको भारी बर्षाका कारण बाढीले ११०० मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ। जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको

Published On : २०८१ आश्विन १६, बुधबार ०७:१६
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौं, असोज १६ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको

Published On : २०८१ आश्विन १६, बुधबार ०७:१२
आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं, १६ असोज । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि

Published On : २०८१ आश्विन १६, बुधबार ०७:०९
विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२

Published On : २०८१ आश्विन १६, बुधबार ०६:५९
आज र भोलि वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

काठमाडौं, असोज १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने

Published On : २०८१ आश्विन १६, बुधबार ०६:५५
दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस आज असोज १६ गतेको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल असोज १६ गते बुधबार । इश्वी सन २०२४ अक्टोवर २ तारीख । आश्विन कृष्ण पक्ष औसीं तिथी उत्तरफाल्गुनी नक्षत्र ब्रह योग चतुष्पद

Published On : २०८१ आश्विन १६, बुधबार ०६:५१
दुर्गा प्रसाईँको हुङ्कारः मसँग एमालेले त पहिले नै हारेको थियो, प्रधानमन्त्रीले पनि हारे

काठमाडौं, १५ असोज । जिल्ला अदालत काठकमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्रीले पनि आफूसँग हारेको टिप्पणी गरेका छन् । एक लाख धरौटी बुझाएर रिहाइ भएका प्रसाईँलाई उनका समर्थकले

Published On : २०८१ आश्विन १५, मंगलवार १९:२६
सरकार असफल मात्रै होईन, असक्षम सावित भईसक्योः प्रभु साह

काठमाडौं, १५ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । सांसदले पाउने एक महिना

Published On : २०८१ आश्विन १५, मंगलवार १९:१०
रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्

काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरेका छन् । उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन

Published On : २०८१ आश्विन १५, मंगलवार १९:०५