Logo
असान्ज नजरबन्द मुक्तीको राष्ट्रसङ्घद्वारा स्वागत

जेनेभा (स्वजरल्याण), ११ असार । संयुक्त राष्ट्र संघले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ । असान्जले

Published On : २०८१ असार ११, मंगलवार १६:१४
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

मुग्लिन (चितवन), ११ असार । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।

Published On : २०८१ असार ११, मंगलवार १६:१२
रास्वपालाई रवि, एमालेलाई ओली र प्रधानमन्त्रीलाई गणितको मात्रै चिन्ता छः महामन्त्री शर्मा

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अंशअंश रुपमा विभाजित भएको बताएका छन् । आज (मंगलबार) कांग्रेसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको सिंगो अस्तित्व

Published On : २०८१ असार ११, मंगलवार १६:१०
स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन

काठमाडौँ, ११ असार । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा

Published On : २०८१ असार ११, मंगलवार १६:०६
आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

काठमाडौँ, ११ असार । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी

Published On : २०८१ असार ११, मंगलवार १५:५९
समीक्षा भन्छिन्: सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस्

काठमाडौं । गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपरोस् भनेर कामना गरेकी छन् । मं‌गलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू

Published On : २०८१ असार ११, मंगलवार १५:४५
नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

काठमाडौँ, ११ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा

Published On : २०८१ असार ११, मंगलवार १५:४३
मनप्रिय मनाङ

गण्डकी, ११ असार । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु,

Published On : २०८१ असार ११, मंगलवार १५:३७
नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन्: प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएका र नेपालले नै तिनको उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै

Published On : २०८१ असार ११, मंगलवार १५:२८
सेबोनको अध्यक्ष सिफारिसबारे अर्थलाई महान्यायाधिवक्ता कार्यालयले के दियो राय ?

काठमाडौं,११ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा ३ जनाकै नाम सिफारिस गर्नुपर्ने भएको छ । मंगलबार सेबोनको अध्यक्ष सिफारिसबारे अर्थ मन्त्रालयले मागेको रायमा जवाफ दिँदै २ जनामात्र को नाम

Published On : २०८१ असार ११, मंगलवार १५:२६
नेपाल प्रहरी जनसेवामा,डा. प्रसन्न झा प्रहरीहरुको सेवामा

काठमाडौं, ११ असार । प्रसिद्ध छाला रोग विशेषज्ञ डा. प्रसन्न झाले जनकपुरधामको प्रहरी परिसरमा करिब एक सय जना प्रहरी अधिकृत तथा जवानहरुलाई सेवा प्रदान गरेका छन् । आज (मंगलबार) प्रहरी

Published On : २०८१ असार ११, मंगलवार १५:१९
खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले

Published On : २०८१ असार ११, मंगलवार १४:५८