Logo
कान्तिपुरका मालिक सिरोहियालाई छुटाउन पूर्व कानूनमन्त्री बन्दीसहित १२ जना अधिवक्ता बहस गर्दै

काठमाडौं,११ जेठ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहिया ४ दिनदेखि प्रहरीको हिरासतमा छन् । मंगलबार काठमाडौंबाट पक्राउ परेका उनी धनुषा प्रहरीको हिरासतमा छन् । मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:४५
जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैनः उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ, ११ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:४४
नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

बलेवा (बागलुङ), ११ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । नेपाल समाजवादी पार्टीको बागलुङ

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:४४
माओवादी नेताको दाबी: गतिरोध हटेर बजेट सदनमै आउँछ, अध्यादेशको बाटो सोच्न हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट सदनबाट आउने दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले सदनमा देखिएको

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:३६
ओली-लामिछानेलक्षित कांग्रेस महामन्त्री शर्माको टिप्पणीः सहकारी बन्धु गठबन्धनको शैली ठीक देखिएन

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी र गिरीबन्धु टि स्टेटको कुरा नउठाउने सहमति भएको बताएका छन् ।

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:३३
आर्थिक र पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न प्रहरी अधिकृतलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ११ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:३०
…त्यसपछि चल्यो संसद्मा सभामुख र कांग्रेसबीच सवालजवाफ

काठमाडौँ, ११ जेठ । प्रतिनिधि सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:१२
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि

महेन्द्रनगर (कञ्चनपुर), ११ जेठ । नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:१०
सभामुख सत्ताको इशारामा चल्नुभयोः प्रदीप पौडेल

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:०९
भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्या ११ पुग्यो

नयाँदिल्ली, ११ जेठ । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको शुक्रबार स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् । बिहीबार भएको बिस्पोटका

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:०६
पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का

सिड्नी, ११ जेठ । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १३:००
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ, ११ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार

Published On : २०८१ जेष्ठ ११, शुक्रबार १२:५८