Logo
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

काठमाडौँ, ११ असार (रासस) । एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन्

Published On : २०८१ असार ११, मंगलवार १३:५६
बीआरआई अनुदानमा नै लिने हो : प्रधानमन्त्री दाहाल (भिडिओसहित)

काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले बिआरआई अनुदानमा नै लिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर

Published On : २०८१ असार ११, मंगलवार १३:५५
सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले दिए जवाफ (पूर्णपाठसहित)

काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित विनियोजन शीर्षकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिएका छन् ।

Published On : २०८१ असार ११, मंगलवार १३:५०
एमाले चूनोतीकै बीचमा अघि बढिरहेको महासचिव शंकर पोखरेलको भनाई

काठमाडौं, ११ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताएका छन् । एमालेको काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित

Published On : २०८१ असार ११, मंगलवार १३:४७
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

बोदेबरसाइन (सप्तरी), ११ असार । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय

Published On : २०८१ असार ११, मंगलवार १३:४२
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर, ११ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा

Published On : २०८१ असार ११, मंगलवार १३:४२
बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत

Published On : २०८१ असार ११, मंगलवार १३:३१
माधव नेपालको कारण उपेन्द्र यादव विल्लीबाठ बन्नुपरेको एमाले नेता थापाको आरोप

काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले माधव नेपालको कारण उपेन्द्र यादवको बिल्लीबाठ भएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

Published On : २०८१ असार ११, मंगलवार १३:२४
इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–इपिजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो

Published On : २०८१ असार ११, मंगलवार १३:२४
विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले उच्च प्राथमिकतामा राखेका बताएका छन् ।

Published On : २०८१ असार ११, मंगलवार १३:२२
मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छन् : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र

Published On : २०८१ असार ११, मंगलवार १३:१४
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने

चितवन, ११ असार । भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति

Published On : २०८१ असार ११, मंगलवार १३:१४