Logo
स्वदेश फर्किए प्रधानमन्त्री ओली, यस्तो छ अमेरिका भ्रमणको नालीबेली (पूर्णपाठसहित)

काठमाडौं, १४ असोज । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी आज (सोमबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको

Published On : २०८१ आश्विन १४, सोमबार १८:२२
राहत सामग्री वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने

काठमाडौँ, १४ असोज । बाढीपहिरो र डुबानबाट प्रभावितहरूका लागि राहत एवं पुनःस्थापनामा मानवीय सहयोग परिचालन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएको छ । तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार

Published On : २०८१ आश्विन १४, सोमबार १७:५०
पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ, १४ असोज । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै

Published On : २०८१ आश्विन १४, सोमबार १७:३०
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

काठमाडौँ, १४ असोज । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय

Published On : २०८१ आश्विन १४, सोमबार १७:१४
पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

पाल्हिनन्दन (नवलपरासी ), १४ असोज । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी

Published On : २०८१ आश्विन १४, सोमबार १७:१२
मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग

काठमाडौँ, १४ असोज । बाढीपहिरो र डुबानलगायत विपद्पछिको उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत कार्यमा विलम्ब नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा विपद् प्रतिकार्यमा ढिलाइ

Published On : २०८१ आश्विन १४, सोमबार १७:१०
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

काभ्रेपलाञ्चोक, १४ असोज । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै

Published On : २०८१ आश्विन १४, सोमबार १७:०७
अदालतको अवहेलनाः एकै प्रकृतिको अभिव्यक्तिमा कसैलाई काखा, कसैलाई पाखा

काठमाडौं, १४ असोज । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका सिधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् । सिधा कुरा डटकममा प्रशारित भिडियो सामग्रीलाई

Published On : २०८१ आश्विन १४, सोमबार १७:०७
श्रीलङ्काको निर्यातमा वृद्धि

कोलम्बो, १४ असोज । सन् २०२४ अगस्टमा श्रीलङ्काको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात

Published On : २०८१ आश्विन १४, सोमबार १७:०१
ट्युनिसियामा आप्रबासी चढेको डुङ्गा पल्टिँदा १२ व्यक्तिको मृत्यु

ट्युनिस, ट्युनिसिया, १४ असोज । दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको एक न्यायिक अधिकारीले बताएका छन्। मेडेनिन अदालतका

Published On : २०८१ आश्विन १४, सोमबार १६:५७
लेबनानबाट सिरियातर्फ एक लाख शरणार्थी प्रस्थान

जेनेभा, १४ असोज । इजरायलले पछिल्ला केही दिनयता लेबनानी हिजबुल्लाह समूह लक्षित गरेका लगातारका हवाई आक्रमणका कारण करिब एक लाख व्यक्ति लेबनानबाट सिरियातर्फ भागेका संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले

Published On : २०८१ आश्विन १४, सोमबार १६:४६
अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लाग्दा बार अध्यक्ष घिमिरेको प्रतिक्रिया : म फेश गर्न तयार छु

काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने मुद्दा फेश गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरुले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध विगत

Published On : २०८१ आश्विन १४, सोमबार १६:४३