Logo

Tag: अमेरिका

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

२७ असार : संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस
मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह

२६ असार : युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले १७ वर्षपछि मृत्युदण्ड सम्बन्धी विवादास्पद

पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा

एजेन्सी २६ असार : पाकिस्तानमा कोरोना संक्रमणका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउँदै २० अर्ब डलरको भरपाई मुद्दा दायर गरिएको छ । लाहौर निवासी रजा अलीले बुधबार अधिवक्ता सैयद जिले

अमेरिका-उत्तर कोरियाबीच वार्ता नहुने

२६ असार : उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छिन् । उनले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वर्ताको कुनै अर्थ

अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता माग

वासिङ्टन, २६ असार ।अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् । उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दावी

२५ असार: अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् । उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर

विभाजित विश्वले महामारीमाथि विजय प्राप्त गर्न नसक्ने: डब्लुएचओ

२५ असार: संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोनाभाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध

डब्लुएचओबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

वासिङ्टन डिसी, २५ असार । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका

अमेरिकामा कोरोना संक्रमणले रेकर्ड तोड्यो, एकै दिन ६० हजार संक्रमित थपिए

एजेन्सी, २४ असार । अमेरिकामा एकै दिन ६० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन सर्वाधिक संक्रमित थपिएको संख्या हो । अमेरिकामा अहिलेसम्म ३० लाख ९८

मेक्सिकोका राष्ट्रपति ओब्राडोरको अमेरिका भ्रमण

२४ असार : मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लागेका छन् । सन् २०१८ मा निर्वाचित भएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार

कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर

एजेन्सी, २४ असार । अमेरिकाको मेरील्याण्डस्थित वायोटेक कम्पनी नोभाभ्याक्सलाई कारोना विरुद्वको भ्याक्सिन निर्माण गर्न ठूलो आर्थिक सहयोग गरेको छ । नोभाभ्याक्सलाई अ‍ेमरिकाले १.६ अरब डलरको सहायता गरेको हो । कोरोना

अमेरिका औपचारिक रुपमा डब्ल्यूएचओबाट अलग हुँदै

एजेन्सी, २४ असार। संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) औपचारिक रुपमा अलग हुने भएको छ। अमेरिका आफू अलग हुने जानकारी संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराइसकेको जनाइएको छ ।

Screenshot