Logo

Tag: ऊर्जा

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा, २७ कात्तिक: जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका

विस्तृत पढ्नुहोस
अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

– रमेश लम्साल काठमाडौँ, ८ कात्तिक: सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

विद्युत् आयोजनाहरू सर्वेक्षण अनुमतिपत्र नवीकरण असारभित्र मात्रै

विराटनगर, असार १५ । विद्युत् उत्पादन, प्रसारण तथा वितरणका आयोजनाहरूले असार मसान्तभित्र नै आफ्नो सर्वेक्षण अनुमतिपत्रको नवीकरण गर्नुपर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको हालै सम्पन्न मन्त्रीस्तरीय बैठकले

ऊर्जामा विद्यावारिधि गर्ने डा शाही कर्णालीकै पहिलो

सुर्खेत, चैत ८ । कर्णाली प्रदेशबाट पहिलोपटक दिनेशकुमार शाहीले ऊर्जा विषयमा विद्यावारिधि गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधि गरेका हुन् । ऊर्जाको

मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

–मोहम्मद सदरुल विराटनगर, १८ माघ : पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट

आरओआर आयोजनासँग पीपीए गर्न बाटो खुला

काठमाडौं, माघ २ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यवस्थापनमा हुने जोखिमलाई दृष्टिगत गरेर मात्र नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाहरूसँग विद्युत खरीद विक्री सम्झौता (पीपीए)गर्न नेपाल विद्युत् प्राधिकरणलाई

मन्त्री रायमाझीद्वारा पद बहाली

काठमाडौं, पुस १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी

जलस्रोतसम्बन्धी एकीकृत नीति जारी

काठमाडौं, पुस ३ । नेपाल सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीवार उक्त नीति सार्वजनिक गरेको हो । बिहीवार मन्त्रालयमा एक औपचारिक

राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

काठमाडौँ, २६ कात्तिक: कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय

पश्चिम सेतीको भविष्य अन्योलमा, निर्माणको टुंगो लागेन

काठमाडौं, कार्तिक २१ । ऊर्जा क्षेत्रमा देश विनालक्ष्य र दिशाहीन अवस्थामा रहेको उदाहरण लिनुपर्दा पश्चिम सेती जलविद्युत् आयोजनाको नाम लिए पुग्छ । वर्षौंदेखि सुदूरपश्चिमको कायापलट गर्ने विकास आयोजनाको रूपमा व्याख्या

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौँ, ६ कात्तिक: देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको

अर्को वर्ष पनि विद्युत शुल्क घटाउँछौंः ऊर्जामन्त्री पुन

काठमाडौं, २७ असोज । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्धारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आगामी

Screenshot