Logo

Tag: एमसीसी

नेपालको लागि नेपालीले व्यवस्था परिवर्तनको लागि भोलिदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा (भिडिओ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ फागुन । नेपालको लागि नेपालीले भोलिदेखि अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ। आज

विस्तृत पढ्नुहोस
गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, १६ फागुन: गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला

नेपाल र अमेरिकाबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै माथी छः अमेरिका

काठमाडौं, फागुन १६ । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ। प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन

प्रचण्डको पाँचबुँदे स्पष्टीकरण

काठमाडौं, फागुन १६ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिएका छन्। पार्टीभित्रबाट प्रचण्डको विरोध

एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं, फागुन १६ । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो

उपत्यकामा बन्दको प्रभाव समान्य

काठमाडौं, फागुन १६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’

यस्ता छन्, व्याख्यात्मक घोषणाका १२ बुँदा

काठमाडौं, फागुन १६ । १. कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ

एमसीसी: माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

काठमाडौं, फागुन १६। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि

यसरी जुट्यो सहमति, गठबन्धन झन् बलियो

काठमाडौं, फागुन १६। सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दलले एमसीसीमाथि

एमसीसी पास हुने दिन काठमाडौंमा तनाव, आन्दोलनकारी र प्रहरीबीच झडपको अवस्था (फोटोफिचर)

काठमाडौं, १५ फागुन । सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी सदनबाट अनुमोदन गर्न लागेको भन्दै काठमाडौंमा यसको विरोधमा प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल र यसका घटकहरुले एमसीसीको विरुद्धमा नाराबाजीमात्रै नभएर

एमसीसी अनुमोदन गर्नेगरि संसदको दोस्रो बैठक सुरु (लाईभ भिडिओसहित)

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको दोस्रो सेसनको बैठक सुरु भएको छ । यो बैठकले एमसीसी अनुमोदन गर्दैछ । अहिले एमसीसीबारे मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा प्रस्तुत गरिँदैछ

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ

काठमाडौं, १५ फागुन :  सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद

Screenshot