Logo

Tag: केपी ओली

प्रधानमन्त्रीले उच्च मनोबलका साथ भने- ठिक छु, छिट्टै काममा फर्कन्छु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् । बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा.

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएपछि ‘भ्यान्टिलेटर हटाइयो’

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर हटाइएको छ । चिकित्सकको चौबिसै घन्टामा निगरानीमा रहेका ओलीको बुधबार विहान भ्यान्टिलेटर हटाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिर केही दिन अस्पतालमै

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी,

प्रधानमन्त्री ओलीको बहुअङ्गमा समस्या आएपछि जोखिम बढ्यो

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका विभिन्न अङ्गमा समस्या देखिएको छ । अचानक अस्पताल भर्ना गरी एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि आइसियूमा राखिएका ओलीको एकैपटक धेरै अङ्गमा समस्या आएपछि

पूर्व राजा ज्ञानेन्द्रको प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, १० मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शल्यक्रिया गरी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका ओलीलाई शाहले स्वास्थ्यलाभको कामनासहितको सन्देश पठाएका

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, नेताहरुले भेट्न पाएनन्

काठमाडौँ, १० मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ । अप्रेसन अगाडि नै

प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल

काठमाडौं, १० मंसिर । पेटमा अत्याधिक दुखाईका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको छ । अस्पताल भर्ना भएपछि एपेन्डिसाइटिस भएको खुलेपछि तत्काल शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओली आकस्मिक रुपमा अस्पताल भर्ना, शल्यक्रियाको तयारी

काठमाडौं, १० मंसिर । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई आकस्मिक रुपमा शिक्षण अस्पताल महाराजगञ्जको सीसीयूमा राखिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने भएको बुझिएको छ । ओलीलाई एपेन्डिसाइटिस

मधेशका पृथकतावादी र कट्टरपन्थीलाई ओलीले साइजमा पुर्याए

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली खरो बोल्छन् । उनले कुनैबेला मधेशका आन्दोलनकारीविरुद्ध कडा अभिव्यक्ति दिन्थे । मधेश आन्दोलनको उपहास गर्ने गरी अभिव्यक्ति पनि दिए । ओलीलाई मधेशका

सी के राउत ओली सरकारमा सहभागी हुने !

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराए । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको

लालबाबु पण्डितको विलौना : ओलीले मलाई अन्याय गर्नुभयो

काठमाडौं, ९ मंसिर । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्याय गरेको गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पण्डितलाई बर्खास्त

चौथो पटक डायलासिस गरेर प्रधानमन्‍त्री बालुवाटारमा

काठमाडौं, ९ मंसिर । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ । चिकित्सकले अल्पकालीन

Screenshot