Logo

Tag: कोरोना भाइरस

पम्फा भुसालको प्रश्नः चीनबाट किन भ्याक्सिन नल्याएको ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) की सांसद पम्फा भुसालले चीनबाट भ्याक्सिन नल्याएको भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । आज संसदमा बोल्दै उनले कोरोना

विस्तृत पढ्नुहोस
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

६ चैत : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४०

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

६ चैत : कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका हुन्। उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप

१६ लाख ज्येष्ठ नागरिकले खोप लगाए

काठमाडौँ, ५ चैत: कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा

बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त

काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य

दाङमा तीन चरणको खोप अभियान सम्पन्न

देउखुरी, ५ चैत: दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

५ चैत : तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु

इटली र फ्रान्सले पुन एस्ट्रोजेनेका खोप अभियान सुरु गर्ने

एजेन्सी ५ चैत । कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन खोप अभियान सुरु गर्ने निर्णय गरेका छन् । खोपका कारण मानिसहरूमा

कोरोना महामारीका कारण ८४ प्रतिशत देशको वायु गुणस्तरमा सुधार

एजेन्सी ५ चैत: कोरोना भाइरस लकडाउनका कारण विश्वका अधिकांश राष्ट्रको वायु गुणस्तरमा सुधार देखिएको छ । एक नयाँ अध्ययनका अनुसार कैयौं राष्ट्रका सरकारहरुले लगाएको प्रतिबन्ध फुकुवा गरेमा तथा अर्थतन्त्र पुरानै

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

५ चैत : ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराइँदै

त्रिशूली, ५ चैत: नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका

मकवानपुरगढीमा कोभिड अस्पताल

टिस्टुङ, ४ चैत: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा

Screenshot