Logo

Tag: कोरोना भाइरस

फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

४ चैत : फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा

विस्तृत पढ्नुहोस
आज १ सय १४ कोरोना संक्रमित थपिए

काठमाडौं, ३ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय  १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य

उपराष्ट्रपति पुनले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज उनले वीर अस्पताल पुगी खोप लगाएका हुन् । पासाङले खोप लगाएपछि चिकित्सकहरुसँग खोप अभियानबारे समेत

अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ

३ चैत : अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको

१७ हजार ज्येष्ठ नागरिकलाई खोप

दमौली, ३ चैत: नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ । पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई

खोप लगाउन ज्येष्ठ नागरिकको जाँगर

दमौली, ३ चैत: तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उनलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए

ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजारको नजिक

३ चैत : ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २

दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशत

चैत २: भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर ०.६ प्रतिशतमा झरेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले सोमबार बताएका छन् । उनले भने, दिल्लीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको

भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए

२ चैत फागुन : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा

आज ७९ संक्रमित थप, ७५ जना संक्रमणमुक्त

काठमाडौं, २ चैत्र । नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या

ब्राजिलमा कोभिडबाट १ करोड १४ लाख भन्दा बढी सङ्क्रमित, २ लाख ७८ हजारको मृत्यु

२ चैत : ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको

आइतबार ५३ संक्रमित थप, ७७ जना डिस्चार्ज

काठमाडौं, १ चैत्र । नेपालमा कोरोना भाइरसका आज  ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या

Screenshot