Logo

Tag: कोरोना भाइरस

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै बेलायत प्रवेशमा आजबाट थप कडाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज (मंगलबार)बाट थप कडाइ गरेको छ । बेलायतले

विस्तृत पढ्नुहोस
ओमिक्रोनविरुद्धको खोप २०२२ को सुरुमै तयार हुने

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ विरुद्ध खोप बनाएको औषधि कम्पनी मोडर्नाले ओमिक्रोनविरुद्धको खोप सन् २०२२ को सुरुवातमै तयार हुने दाबी गरेको छ। यदि नयाँ भेरियन्टविरुद्ध लड्न खोप आवश्यक परेमा आफूहरु तयार

नयाँ भेरियन्ट आमिक्रोन ‘चिन्ताको विषय’ भएपनि डराइहाल्नु पर्ने अवस्था छैन : वाइडेन

एजेन्सी, १४ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनसँग डराइहाल्नु पर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ भेरियन्ट ‘चिन्ताको विषय’ भएपनि डराउनु पर्ने

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना

काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ । कोरोना संक्रमित जबरा अस्पताल भर्ना

ओमिक्रोन भेरियन्ट कुन–कुन मुलुकमा फैलियो, नेपालमा जोखिम कति ?

एजेन्सी, १३ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व

९ हजार परीक्षणमा आज २५९ संक्रमित थप, २६४ निको

काठमाडौं, १३ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ पुगेको स्वास्थ्य तथा

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

वाग्मती, १३ मङ्सिर: मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन नेपालमा पनि सतर्कता अपनाउन थालियो

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको आह्वान

१३ मङ्सिर: दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

१३ मङ्सिर : जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ ।सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी

क्यानाडामा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि थप सतर्कता

१३ मङ्सिर : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लूएचओ

१३ मङ्सिर: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी

Screenshot