Logo

Tag: कोरोना भाइरस

बनाएनन् सबै वडाले क्वारेन्टाइन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ जेठ । भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन ।

विस्तृत पढ्नुहोस
कोरोना नियन्त्रणमा खटिएकाप्रति मानवीय व्यवहार गर्न आग्रह

काठमाडौँ, ६ जेठ । कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार

फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित

काठमाडौँ, ६ जेठ । मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् । आफूले करिब १२

राम्चेमा १५६ को स्वाब सङ्कलन

काठमाडौँ, ६ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चेमा स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । कन्ट्रयाक्ट टेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

काठमाडौँ, ६ जेठ । अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई

हदम्याद नाघेका मुद्दाको कानुनी गाँठो फुकाइँदै

काठमाडौँ, ६ जेठ । लकडाउनको अवधिमा म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दाको कानुनी निकास खोज्न सोमबार राखिएको सर्वोच्चको बृहत् पूर्ण इजलासले जेठ ११ गते निर्णय सुनाउने भएको छ । लामो समय

शक्तिशाली अम्पुन चक्रवात आउँदै

काठमाडौँ, ६ जेठ । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली

नआत्तिनुहोस् ! कोभिड-१९ को भ्याक्सिन ९ महिनाभित्र आउँदैछ

एजेन्सी, ६ जेठ । विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ ।

कोरोना रोकथामका लागि ट्रम्पले यो औषधी खाइरहेको भनेपछि…

एजेन्सी, ६ जेठ । यो हाइड्रोक्सिक्लोरोकिन हो । मलेरियाविरुद्धको यो औषधी केही महिनायता चर्चामा छ । भारतमा सर्वाधिक उत्पादन हुने यसको प्रयोग त्यहाँ पनि भइरेको छ । भारतमा कोरोना संक्रमितहरु

३७५ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ५ जेठ । आज एकै दिन ८० जना कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । योसँगै देशमा कोरोना भाइरसका संक्रमित संख्या ३७५ पुगेको छ । संक्रमितमध्ये ३१६ पुरुष र

आज कोभिड-१९ भएका ८० व्यक्ति (विवरणसहित)

काठमाडौं, ५ जेठ । कोरोना भाइरसबाट आज ८० व्यक्ति संक्रमित भएका छन् । उनीहरुमध्ये बाँकेका ५९ जना छन् । बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बस्ने ठुलो संख्याका पुरुषहरुलाई संक्रमण भएको छ ।

यी हुन् कोरोना भाइरसका १८ नयाँ संक्रमित (विवरणसहित)

काठमाडौं, ५ जेठ । कोरोना भाइरसका १८ संक्रमित थपिएपछि कुल संख्या ३७५ पुगेको छ । थपिएका संक्रमित सबै पुरुष हुन् । नयाँ संक्रमितमध्ये १२ जना बाँकेका छन् । यसअघि संक्रमित