Logo

Tag: कोरोना भाइरस

तलब दिनुपर्ने सवा खर्ब, कर उठ्यो २३ अर्ब

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ वैशाख । तलब खुवाउनुपर्ने एक खर्ब २५ अर्ब तर कर मात्र २३ अर्ब उठ्दा के होला ? कोरोना भाइरसको रोकथामका लागि लकडाउनका कारण

विस्तृत पढ्नुहोस
लकडाउन डायरी : ४०औं दिनमा काठमाडौंमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २१ बैशाख । आज लकडाउनको ४०औं दिन हो । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि गत चैत्र ११ गतेदेखि नै लकडाउन लगाएको छ । यो बीचमा

पाकिस्तानमा कोरोनाबाट झण्डै १९ हजार सङ्क्रमित, मृतक संख्या चार सय भन्दा बढी

२१ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना

साउदीले बजेट खर्चमा ठूलो कटौती गर्दै, तेलमा आएको मूल्य गिरावटले अर्थ व्यवस्थामा ठूलो धक्का

२१ वैशाख । साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जडानले कोरोना भाइरस सङ्क्रमणको कारण अर्थव्यवस्थामा भएको क्षतिको सामना गर्न कडा र पीडादायी निर्णय लिने बताएका छन्। यो समस्याहरूबाट बाहिर निस्कनका लागि

यार्सासँगै जडीबुटी संरक्षणमा नयाँ अवसर ‘लकडाउन’

जाजरकोट, २१ वैशाख : विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय

महामारीको बेलामा सत्ताको लुछाचुडीको दुर्गन्धित खेल हुनु लज्जास्पद- सुजाता कोइराला

काठमाडौं, २१ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश कोरोना भाइरसको जोखिमसँग लडिरहँदा नेपालमा सत्ताको दुर्गन्धित खेलले लज्जित बनाएको बताएकी छिन् । उनले नेपाली जनताले स्थिरताका लागि दिएको

चाप बढेपछि उपत्यकामा थप सतर्कता, सबै नाकामा डिस–इन्फेक्सन टनेल राख्ने तयारी

काठमाडौँ, २१ वैशाख : कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ ।

२४ घण्टाको अवधिमा विश्वभर ५ हजार भन्दा बढीको मृत्यु, कुल मृतक संख्या दुई लाख नाघ्यो

२१ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ९७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

भारतीय रेल मन्त्रालयद्वारा “श्रमिक विशेष रेलसेवा”को निर्देशिका जारी

२१ वैशाख । भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी “श्रमिक विशेष रेलसेवा” संचालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा

युरोपमा लकडाउन खुकुलो बनाउन पहल शुरु

२१ वैशाख । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने

परिवर्तनका लागि पत्रकारिताले खेलेको भूमिका उल्येख्य र अविस्मरणीय छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २१ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय प्रेस

एक किलो आँटाकाे प्याकेट लिंदा दुखी, प्याकेट भित्र १५ हजार भेटेपछि दंग

२१ वैशाख : हाल टिकटकमा आमिर खान निकै चर्चित बनेका छन् । उनी आफू टिकटकमा सहभागी नभएतापनि उनका बारेमा टिकटकमा निकै चर्चा भइरहेको छ । कोरोना महामारीका पिडित मजदुरहरुलाई आमिरले