Logo

Tag: कोरोना भाइरस

पेट्रोलियम कारोबार ऐन आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग फोनवार्ता

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बझनुभएको छ । प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले

ग्यास खपत घट्यो, भण्डारण बढ्यो

काठमाडौँ, १९ वैशाख । गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन

अमेरिकामा ट्रम्पको आँकलन भन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी, १९ वैशाख । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६२ हजार मानिसको मृत्यु हुनसक्ने अनुमान सार्वजनिक गरेका थिए । कोरोना संक्रमण उचाईमा पुगिसकेको भन्दै

लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म

काठमाडौँ, १९ वैशाख । ‘कहाँ जाँदै हुनुहुन्छ रु पास देखाउनुस्रु’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग¥यो । ‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’

सरकारको राहत प्याकेज, कस्ले के के पाउने

काठमाडौँ, १९ वैशाख  । सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई स्थानीय

सरकारद्वारा राहत प्याकेज घोषणा

काठमाडौँ, १९ वैशाख । सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई

कोभिड १९ बिरुद्धका ९५ प्रकारका भ्याक्सिन विकासका क्रममा, कस्ले मार्ला बाजी ?

तपाईले कोभिड १९ का भ्याक्सिन परीक्षण भइरहेका समाचारहरु त सुन्नु भएकै होला । यदि सुन्नुभएको छ भने तपाईले सही सुन्नुभयो । अहिलेसम्म कोभिड १९ सम्बन्धित ९५ प्रकारका भ्याक्सिनहरु विकाशका क्रममा

करीब २६ सय नेपाली स्वदेश फर्किए,४४ भारतीय रोकिए

काठमाडौँ, १९ वैशाख । भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु

बम बिष्फोटमा चार बालबालिकाको मृत्यु

काठमाडौँ, १९ वैशाख । त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

काठमाडौँ, १९ वैशाख । अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न मन्त्री पोखरेलको सुझाव

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा

Screenshot