Logo

Tag: दुर्घटना

सवारी दुर्घटनामा मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको

विस्तृत पढ्नुहोस
डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

डोटी, जेठ ७ । डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल

शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ, २ जेठ । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा

रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको निधन

काठमाडौँ, २ जेठ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले

विजय जुलुसमा सहभागीलाई लिन जाँदा माइक्रो दुर्घटना,३ जनाको मृत्यु

दार्चुला, २ जेठ । नेकपा एमालेको विजय जुलुशमा सहभागीलाई लिन जाने क्रममा गाडी दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा माइक्रो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ,२८ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना

ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार तिनैजनाको मृत्यु

जनकपुर, १३ वैशाख । धनुषामा ट्रकमा मोटरसाइकलमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार

टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

भक्तपुर, १३ वैशाख । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा

काठमाडौँमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, ११ वैशाख । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु

चाँगुनारायणको सडकमै पल्टियो बस

भक्तपुर, ४ वैशाख । चाँगुनारायण नगरपालिका–९, ताथली नाला सडकखण्डको घुम्ती ल्होँपामा आज दिउँसो सडकमै पल्टिएर दुर्घटना भएको बा ४ ख ६२१ नम्बरको बस । बस दुर्घटना हुँदा मानवीय क्षति भने

Screenshot