Logo

Tag: नेकपा (माओवादी केन्द्र)

माओवादी केन्द्रको आजको बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

विस्तृत पढ्नुहोस
प्रचण्डले अर्थमन्त्री हटाउने वा राख्ने केही भन्नुभएको छैन, एउटा मन्त्री हटाउँदैमा गठबन्धन तोडिँदैनः दीनानाथ शर्मा

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई राख्ने वा हटाउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नभनेको बताएका छन् । नेपाली रेडियो नेटवर्क

जर्नादनलाई माओवादी महासचिव बन्नबाट रोक्न के सम्म भएछ

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्माको नेकपा माओवादी केन्द्रभित्र बलियो पकड छ । शान्ति, गृह, ऊर्जा हुँदै अर्थ मन्त्रालयको समेत जिम्मेवारी पाइसकेका शर्माको सांगठनिक पकडका कारण पनि माओवादी अध्यक्ष

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको

प्रचण्ड एकाएक माधव नेपालको पार्टीसँग एकता नगर्ने निश्कर्षमा पुगे !

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल सुरु भएको छ । बैठकमा कतिपय नेताहरुले संघीय संसद्को निर्वाचन अघि

प्रचण्ड मुलुकको राजनीतिको नायक हो, केपी ओली प्रतिगमनको मतियार : मन्त्री साह (भिडिओसहित)

काठमाडौं, २१ असार । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता भरतप्रसाद साहले आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएका छन्

श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग

काठमाडौं, असार २१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य जम्बो बनाएको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन सानो

माओवादी केन्द्रका नेताको गर्जनः “गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्रीले किन राजीनामा दिने ?”

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले कांग्रेस महामन्त्री गगन थापाले माग्नेबित्तिकै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

माओवादी केन्द्रको बैठक : संघीय संसद्को चुनावमा कांग्रेससँग ५०–५० को भागबण्डा गर्नुपर्ने प्रस्ताव

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ। हिजोबाट सुरु भएको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेताहरुले पार्टीको भविष्यबारे पनि चिन्ता व्यक्त

चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रिय समितिमा

काठमाडौ‌, २० असार । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ोवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर

माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको

माओवादी केन्द्रिय समिति बैठकमा आज प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दै

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रिय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन । पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ