Logo

Tag: नेकपा

मंसिरमै पार्टीको महाधिवेशन गर्ने ओलीको नयाँ प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ४ । पार्टीभित्रको विवाद दिनप्रतिदिन बढदै गएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेका छन्

विस्तृत पढ्नुहोस
सचिवालयको निचोडः सहमतिको विकल्प छैन

काठमाडौं, साउन ४। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पुयाउनुपर्ने निचोड निकालेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय

सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याइने

काठमाडौँ, ३ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, मुलुकको समसामयिक विषयमा छलफल

काठमाडौँ, ३ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गरेका छन् ।

सरकार परिवर्तनको चर्चा निराधार: मन्त्री ज्ञवाली

गुल्मी, ३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् । गुल्मीमा कोभिड–१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण

समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड

कठमाडौँ, ३ साउन : आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले

धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

प्रदीप ज्ञवाली: विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै

नेकपा सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौँ, ३ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख

ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, क्लब बनाएर आलोचना गर्नेभए पुरानै पार्टीमा फर्कनुहोस्ः बास्कोटा

काठमाडौं, साउन ३ । नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रका असन्तुष्ट नेताहरुलाई क्बल बनाएर आलोचना नगर्न चेतावनी दिएका छन् । उनले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड,

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, साउन २ । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र

…होइन भने पार्टी फुट्नबाट कस्ले रोक्न सक्छ र ?- चक्रपाणी खनाल, नेकपा स्थायी कमिटि सदस्य

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य चक्रपाणी खनाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र हुन् । उनले पार्टी कुै हालतमा नफुट्ने र कुरा मिल्ने बताएका छन् ।

पार्टीलाई संस्थागत निर्णयबाट चल्ने नबनाई बहुमत र अल्पमतको खेलमा गए नेकपा विभाजित हुने चेतावनी

काठमाडौं, साउन १ । पार्टी विवाद र सरकार सञ्चालनका विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसकिरहेका बेला नेकपाका दोस्रो तहका नेताहरुले भने पार्टीलाई संस्थागत निर्णयबाट चल्ने नबनाई बहुमत र अल्पमतको खेलमा

Screenshot