Logo

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेसको विगतदेखि बर्तमानसम्म : यस्तो छ महाधिवेशनको इतिहास

-रिपोर्टर्स नेपाल/संवाददाता

साउन २८, काठमाण्डौ । २००३ सालदेखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकौँ चरण पार गरिसकेको छ, नेपाली कांग्रेसले । २००३ सालको मजदुर

विस्तृत पढ्नुहोस
रामचन्द्र पौडेलप्रति सुजाताको असन्तुष्टि, देउवासँग बढ्यो निकटता (भिडियोसहित)

काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पोखेकी छिन् । उनले पौडेलको कुरा बुझ्न कठिन भइरहेको बताउँदै असन्तुष्टि जनाएकी हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

रुपन्देही, २८ साउन; लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न

एमाले, काँग्रेस र माओवादी खारेज हुनसक्ने

काठमाडौं, २८ साउन । नेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस,

अर्थमन्त्री शर्माको वक्तव्यमाथि सांसदका जिज्ञासा

काठमाडौँ, २८ साउन: अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् । सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, साउन २८ । तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नदेखिपछि सोहि विषयमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बस्दै छ । क्रियाशील सदस्यता लगायतका विवादकै कारण महाधिवेशन पुनः अनिश्चित जस्तै देखिएपछि

ओलीलाई विश्वप्रकाशको जवाफ : प्रश्नको भारी महिना दिनमै

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजो संसदमा गरेको सम्बोधनलाई लिएर आफ्नो धारणा राखेका छन् । उनले

बिधिको शासनको उपहास गर्दा ओली बालुवाटारबाट बालकोट पुगेः कांग्रेस नेता सिंह

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र बिधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगेको बताएका छन् । आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं ३ को नव

प्रधानमन्त्री देउवासँग गैरआवासीय नेपालीको माग

काठमाडौँ, २६ साउन: प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो

कांग्रेस सांसद रायमाझीको आरोप : केपी ओली भ्रष्टाचारको महानायक (भिडिओसहित)

काठमाडौं, २६ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको महानायकको संज्ञा दिएका

कांग्रेस महाधिवेशन किचलोः संस्थापन सार्ने, इतर रोक्ने रणनीतिमा

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्म तोकिएको १४औं महाधिवेशन अब घोषित मितिमा नहुने पक्कापक्की भएपछि कांग्रेसभित्र किचलो बढ्दै गएको छ । कांग्रेसले क्रियाशील सदस्यताका विषयमा देखिएका

देउवाविरुद्ध पौडेल आक्रामक, २३ भदौपछि कठोर कदम चाल्दै

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसको भदौमा तोकिएको महाधिवेशन सर्ने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले विहानै फेसबुकमा देउवामाथि पार्टीलाई भीख

Screenshot