Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवा निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे बस्ने बस्नेगरी बैठक बोलाएको हो । संसदमा

विस्तृत पढ्नुहोस
प्रचण्डलक्षित शशांक कोइरालाको टिप्पणी : बेइमानीको राजनीति धेरै समय टिक्दैन

मध्यविन्दु (नवलपरासी), २८ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा

हार्ने चुनावमा उम्मेदवारी दिएका शर्मा भन्छन्: हार-जित चुनावको सुन्दर पक्ष हो

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी

प्रचण्डले दिएको धोकाको मूल्य चुकाउन माओवादीलाई गाह्वो पर्छ, उपयुक्त समयमा जवाफ दिन्छौं: उपसभापति खड्का

काठमाडौं,२७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार एकाएक सत्ता गठबन्धन भत्काएको भन्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादीको आलोचना गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस संसदीय दल कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक ४ बजेदेखि जारी रहेको हो । जारी

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, सिटौला उठ्लान त ?

काठमाडौँ, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा

प्रचण्डलाई पद त्याग्न आग्रह गर्दै कांग्रेसले भन्यो: तपाईको उथलपुथल कति दिन रहन्छ हेरौंला

काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद त्याग गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले आफूसँग सहकार्य गरेका दलका

सत्ताबाट च्युत भएपछि कांग्रेसले भन्यो: प्रचण्डले हाम्रो विश्वास र जनमतमाथि कुठाराघात गरे

काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले

कांग्रेसलाई प्रचण्डको जवाफ: आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ फर्काएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा संसदलाई

संसदीय दलमा देउवाको ब्रिफिङ: प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन

काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् । संक्षिप्त सम्बोधन

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रतिपक्षीको भूमिकाबारे छलफल हुने

काठमाडौं, फागुन २४ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । सत्ता गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसले अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिपक्षीको