Logo

Tag: नेपाली कांग्रेस

काँग्रेस सहमहामन्त्री सुनिल थापाको नाति जन्मिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पौष । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिलबहादुर थापाको नाति जन्मिएका छन् । आज सुनिलका छोरा सिद्धार्थ थापा र बुहारी रिद्धि शाहलाई

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

काठमाडौँ, २४ पुस: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले सरकार निर्वाचन गर्ने नाममा संविधानविपरीतको कदमतर्फ उदृढ भएको आरोप लगाए । उनले भने, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक

सरकारले गर्वपूर्ण काम गरेन : भट्ट

काठमाडौँ, २४ पुस: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी तारादेवी भट्टले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाईन् । उनले भनिन, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै प्रावधान छैन,

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा. रिजाल

चितवन, २३ पुस: नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै डा. रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था

ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण

काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश

किन प्रतिनिधिसभा बिघटनको विरोधमा छन् रामचन्द्र पौडेल ?

काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ साल देखि २०७० सालसम्म भएका संसदीय र संविधानसभा गरी पाँचवटा निर्वाचनमा विजयी भएपनि २०७४ सालमा पराजित भए । तनहुबाट

फागुनमा नहुने भयो काँग्रेसको महाधिवेशन

ललितपुर, पुस २०। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने

कांग्रेसले गर्यो दोस्रो चरणको आन्दोलनको घोषणा, यस्ता छन् निर्णयहरु

पुष १९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बिघटन बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कांग्रेस आन्दोलनमा नै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं, पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय

संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुन्छः वरिष्ठ नेता पौडेल

गण्डकी, १६ पुुस: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान

कांग्रेस जिम्मेवार बन्नुपर्छ : नेता सिंह

चितवन, १६ पुस: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज त्यहाँ आयोजना गरेको

डिल्लीबहादुर चन्दलाई रिहाई गर : कांग्रेस

काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्न र डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक

Screenshot