गण्डकी, १६ पुुस: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका
चितवन, १६ पुस: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज त्यहाँ आयोजना गरेको
काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्न र डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक
काठमाडौँ, १६ पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा
काठमाडौँ, १६ पुस: नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा
काठमाडौं, १५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ ।
काठमाडौं, पुस १५ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य,
रुपन्देही, १४ पुस: नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।
काठमाडौं, १४ पौष । नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोलीले आज विहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवास बुढानिलकण्ठ पुगेको टोलीले द्विपक्षीय सम्बन्धबारे कुराकानी
भक्तपुर, १३ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधिसभा बिघटनसम्बन्धी गर्ने फैसला कुर्ने बताएका छन् । उनले अदालतले फैसला नगरुञ्जेल काँग्रेसले थप निर्णय नलिने समेत बताए । नेपाली
मोरङ, १३ पुस । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ ¥याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको ¥याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा
काठमाडौं, १३ पौष । नेपाली काँग्रेसले प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध आन्दोलन अगाडि बढाउँदै लगेको छ । आज देशका १६५ निर्वाचन क्षेत्रहरुमा वृहत प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा पनि प्रदर्शन भएको