Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठक भातृ संस्थाको विधान, पार्टी समायोजनका बेला

विस्तृत पढ्नुहोस
चीनले नेपाललाई सि विचारधाराको साउथ एशियामै प्रचार थलोको प्रारम्भको रुपमा प्रयोग गरेको छ : केसी (भिडियोसहित)

‘कांग्रेसलाई अब चौथो क्रान्ति कम्युनिष्टको विरोधमा गर्नुपर्ने आवश्यकत्तातर्फ समयले घचघचाएको छ’ काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र

प्रजातन्त्रका लागि योगदान गरेका योद्धाहरुको सम्मान गर्न नसकिएको देउवाको स्विकारोक्ति

काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री

‘नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक, नेकपाले माफी माग्नुपर्छ’ (भिडियोसहित)

काठमाडौं, ८ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन्

सरकार भ्रष्ट भएको आरोप

प्रकाश डोटेल, स्याङ्जा । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको जनजागरणको समापनका अवसरमा स्याङ्जामा बोल्ने नेताहरुले सरकार भ्रष्ट र जनबिरोधी बन्दै गएको बताएका छन् । वर्तमान सरकार महंगी, भ्रष्ट्राचार, हत्या

काँग्रेसको जागरण समापन, आन्दोलनमा जाने

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सकेको छ । मङ्गलबार देशका ७७ जिल्लामा एकसाथ सरकारको विरोधमा कार्यक्रम गर्दै दोस्रो चरणको जागरण अभियान समापन गरेको हो ।

आन्दोलनबाटै ओली सरकार हटाउने कांग्रेसको चेतावनी

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राउतलाई सरकारबाट हटेर दखाउन गगन थापाको चूनौति

जनकपुर, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा

भैंसीकाण्डदेखि सुनकाण्डसम्मको पर्दाफास गरे महरले (तस्विरसहित)

काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका युवा युवा नेता नैनसिंह महरले पुस्तकमार्फत् भैंसीकाण्ड देखि सुनकाण्डसम्मको पर्दाफास गरेका छन् । नेकपा सरकारको काण्डै काण्ड पुस्तकमा ३३ किलो सुनकाण्ड, वाइडबडी काण्डलगायतका भ्रष्टाचार

राष्ट्रपति भण्डारीविरुद्ध तरुण दल सडकमा, दियो कडा चेतावनी

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । आफ्नो पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई

ओली, प्रचण्ड र देउवा कसरी असफल भए ? राष्ट्रपतिमाथि यस्तो प्रहार (भिडियोसहित)

काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । शनिबार राति प्राईम टाईम्स

नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्न गगन थापाको माग

काठमाडौं, ४ असोज । शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन। भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा