काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले गठबन्धनलाई टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको
काठमाडौं, चैत १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्ने बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी
काठमाडौं, १४ चैत ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्यहरूको मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान
काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व स्वाभाविक भएको बताएका छन् । ‘सरकारमा पार्टीको नेतृत्वबारे छलफल भएको छैन । आज
काठमाडौं, चैत १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण
काठमाडौं, चैत १२ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले सरकारमा सामेल हुने दलहरुको मन्त्रालयगत भागबन्डा टुंगिसकेको बताएका छन् । ‘अहिले गठबन्धनमा धेरै वटा दल छन् । सबैसँग छलफल
तनहुँ, चैत १२। वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको
काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्। रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा
काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता भरत खड्काले सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । ‘कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ । विश्वासको मत पाएको छ ।
काठमाडौं, चैत १० । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुनुपर्ने