Logo

बारा–२ मा उपेन्द्रलाई सघाउने कांग्रेसको निर्णय



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा उम्मेदवार नउठाएर जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।

बारा– २ को सन्दर्भमा गठबन्धनका दलहरुबीच पनि आवश्यक छलफल गर्ने कांग्रेसले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot