Logo

Tag: नेपाली कांग्रेस

चुलिँदै देउवाको एकाधिकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १० । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन

विस्तृत पढ्नुहोस
सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

काठमाडौं, असोज १० । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो।

काँग्रेसमा कम्पनले गठबन्धनसम्म तरङ्ग

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ । संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो । जसका कारण

देउवाप्रति कठोर बन्दै कोइराला

काठमाडौं, असोज ९ । निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन्

धनराज गुरुङ किन गएनन् कोइराला समूहको खबरदारी सभामा ?

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू निर्णय गर्ने ठाउँमा भएकाले संस्थापन इतर समूहको खबरदारी सभामा नगएको बताएका छन् । “यस्ता भेला र बैठक भइरहन्छन् । पार्टीको

देउवामाथि टिकटका लागि दबाब, टिकट नपाए स्वतन्त्रलाई सहयोग गर्ने इतर पक्षको तयारी

काठमाडौं, असोज ९ । सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब

पार्टीमा ४० प्रतिशत हिस्सा नपाए विद्रोह हुन्छ, हुन्छः भरत खड्का

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी सभापति शेरबहादुर देउवा आफ्ना नेता कार्यकर्तालाई बेवास्ता गरी गठबन्धन दलहरुलाई मात्र रिझाउन लागिरहेको आरोप लगाएका छन् । “एकातिर गठबन्धनको कुरा

“लोकतन्त्रको चिराग बाल्ने ऋषि धमलालाई दलहरूले किन सांसद बनाएनन् ?”

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सांसद बनाउनुपर्ने बताएका छन् । “ऋषिजी, हामीले राजाको निरंकुशताविरुद्ध लडेर लोकतन्त्र ल्याएका हौं । जीवनको

पार्टी सभापतिले एकलौटी गर्ने हो भने संघका १६५ र प्रदेशका ३३० क्षेत्रमै विद्रोही उम्मेदवार उठ्छन्ः गुरुराज घिमिरे

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीले बुझाएको समानुपातिक बन्दसूची नसच्चिए संस्थापनइतर समूह बहिष्कारमा लाग्ने चेतावनी दिएका छन् । “समानुपातिक बन्दसूचीमा आफ्नो गुटलाई मात्र राख्ने हो भने

राष्ट्रपतिलाई कांग्रेस सहमहामन्त्रीको प्रश्नः “केपी ओलीले भनेको मान्ने कि संविधानले भनेको मान्ने ?”

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि संविधानलाई धुजाधुजा पार्ने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । “विद्यादेवी भण्डारी संघीय लोकतान्त्रिक

राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । प्रतिनिधि

राष्ट्रपतिबाट राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भयो: रामचन्द्र पौडेल

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम गरेको बताएका छन् । राष्ट्रपति विद्या भण्डारीबाट दुबै

Screenshot