Logo

Tag: नेपाली कांग्रेस

कपिलवस्तु १ मा चौथो पार्टीलाई टिकट दिए दुर्घटना हुन्छ: दीपकुमार उपाध्याय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले जनताको रुचि र रुझान नबुझीकन केन्द्रबाट लादिएको निर्णयले दुष्परिणाम निम्त्याउने बताएका छन् । “मैले लामो समय

विस्तृत पढ्नुहोस
पार्टीलाई नमिलाईकन गठबन्धनले मात्र कांग्रेसको जहाज पार लाग्दैनः सञ्जय गौतम

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले आफूहरु पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय र समान अवसरका निम्ति लागिरहेको बताएका छन् । “समानुपातिक भनेको जसले अवसर पाएनन्, पाउन सक्दैनन्, तिनीहरुका

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले

सिट बाँडफाँट गलत भयो भने संस्थापन समूहबाटै विद्रोह हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो

कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट लिन्छः दीपक खड्का

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बताएका छन् । “चुनावका बेलामा टिकटका लागि रस्साकसी हुनु स्वाभाविक कुरा हो । आफ्नो जिल्लाबाट सिफारिस

‘कोइराला समुहको गतिविधि नियालिरहेका छौं’

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विद्रोही समुहको गतिविधिलाई नियालीरहेको बताएका छन । आज कन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले समानुपातिक पद्धतीको बन्दसूची सबैको सहमतिबाटै

कांग्रेसको समानुपातिकमा ११० मध्ये कोइराला समुहका जम्मा १३ जना

काठमाडौं, ११ असोज । सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसमा अहिले डा.शेखर कोइराला समुहले असन्तुष्टि जनाइरहेको छ । समानुपातिकतर्फको बन्द सूचीमा १ सय १० मध्ये कोइराला समुहका १३ जनामात्रै परेका छन्

कांग्रेस पदाधिकारीको बैठक जारी

काठमाडौं, ११ असोज । प्रमख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बसिरहेको हो । आगामी मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको

कांग्रेस संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ११ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले बाहिर ल्याएको विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ । कांग्रेस संस्थापन पक्षले केन्द्रीय पार्टी कार्यालय सानेपामा

पार्टीले हारेको अर्को दिन देउवाले सभापति पद छाड्नुपर्छः डा. चन्द्र भण्डारी

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई दाइजो वा उपहार दिनका लागि नभएको बताएका छन् । “गठबन्धन भनेको निर्वाचन जित्नका निम्ति हो,

कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं, असोज ११ । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको

कांग्रेससँग बढी सिट मागेर विपक्षीलाई बुझाउनु बहादुरी मानिँदैनः रमेश लेखक

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता रमेश लेखकले गठबन्धन गरेपछि पार्टीलाई सम्हाल्न गाह्रो हुने चिन्ता व्यक्त गरेका छन् । “नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । यसको देशभरि प्रभाव

Screenshot