Logo

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २४ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले

विस्तृत पढ्नुहोस
मेरो उम्मेदवारीमा सबैको समर्थन छ, जनताले काम गर्ने मान्छे चिनेका छन्ः उमेश श्रेष्ठ

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो उम्मेदवारीमा कसैको विरोध वा विद्रोह नभएकाले विजय सुनिश्चित भएको बताएका छन् । ‘चितवन २ मा म

काँग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिकको सूचीमा ललितपुर र भक्तपुरबाट सुन्य, काठमाडौंबाट ११ जना

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसबाट ११० जना प्रतिनिधि सभाका समानुपातिकतर्फको उम्मेदवारमध्ये ललितपुर र भक्तपुरबाट कुनै पनि उम्मेदवार समावेश छैनन् । ललितपुरमा साँढे २ लाख र भक्तपुरमा झण्डै २ लाख

टिकट हात परेकाे छैन, एयरपाेर्टमा छु: सञ्जय गाैतम

काठमाडौं, २३ असाेज। नेपाली कांग्रेसका नेता सञ्जय गाैतमले आफ्नाे हातमा टिकट नपरे पनि बर्दिया जान लागेकाे बााएका छन् । ‘म सिटिङ सांसद हुँ । दुईपल्ट सांसद भएँ। १७ वर्ष जिल्लाका

छलफलमा व्यस्त कांग्रेस नेता

काठमाडौं, असोज २३ । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउने भएको छ। कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र

काँग्रेसको समानुपातिकतर्फको सूचीमा रहेका यीनको सांसद बन्ने सम्भावना बलियो (नामसहित)

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवारहरुको अन्तिम नामावली बुझाइसकेको छ । १६ असोजमा क्लस्टर मिलाएर र नाम फिर्ता लिनुपर्नेको लिएर नयाँ राखेर बुझाएको हो ।

देउवा र उपेन्द्रबीच बालुवाटारमा निर्णायक वार्ता, एमालेसँग मिल्नबाट रोक्ने देउवाको दाउ

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । पछिल्लो समय जसपा गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको

कांग्रेस शीर्ष नेताहरुलाई भ्याईनभ्याई, आज बालुवाटारमा लगातार बैठक

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका

कांग्रेसमा देउवाले ७५ प्रतिशत लिएर शेखर समूहलाई २५ प्रतिशत दिए

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको छ । पछिल्लो समय डा. शेखर कोइराला समूहले सिट बाँडफाँटमा अपमान गरेको भन्दै संस्थापन पक्षविरुद्ध आन्दोलन नै गर्ने चेतावनी

जसपालाई डोरीले जबर्जस्ती बाँधेर राख्ने कुरा आउँदैन, जसपा बाहिरिए लोसपा आउन सक्छः भूपेन्द्रजंग शाही

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले समानुपातिक बन्दसूची आज सच्चिने विश्वास व्यक्त गरेका छन् । “एकढिक्का भएर प्रचार अभियानमा जुट्नुपर्ने बेला पार्टीभित्रै खबरदारी गर्नुपर्ने विषय दुःखद हो

हामी दुई तिहाइको सरकार बनाउँछौंः रामहरि खतिवडा

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

काठमाडौं, असोज १५। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा