Logo

Tag: नेपाल–भारत सम्बन्ध

धर्मलाई ‘नेपाल-भारत’ सम्बन्धको बीचमा ल्याउन हुँदैन-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भाद्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतको सम्बन्धको बीचमा धर्मलाई ल्याउन नहुने तर्क गरेका छन् । उनले धर्म कुनै पनि देशको आन्तरिक

विस्तृत पढ्नुहोस
काठमाडौं–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

काठमाडौं, भदौ १२ । रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९

बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गर्ने, नेपालको जमिनचाहिँ हडप्ने ?

काठमाडौं, जेठ ११ । पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ ।

रमेशनाथ पाण्डेको टिप्पणी : ‘नेपाल-भारत सम्बन्ध अहिले नाजुक मोडमा आईपुगेको छ, वार्ताको विकल्प छैन्’

काठमाडौं, ८ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्ध अहिले नाजुक मोडमा आईपुगेको टिप्पणी गरेका छन् । दुई देशबीचको सम्बन्ध यो मोडमा आउनुमा बढिरहेको अविश्वासको परीणाम भएको पनि उनको

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

काठमाडौं, २० फागुन । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको

राजदूत क्वात्राको कार्यकालमा नेपाल-भारत सम्बन्धको सम्भावना र चुनौती

ऋषि धमलाः तीन दशक लामो कुटनीतिक क्षेत्रको अनुभव सँगालेका विनय मोहन क्वात्राको नेपाल आगमन चासोको विषय बनेको छ । नेपालसँग अति निकट सम्बन्ध रहेको छिमेकी भारतले नेपालका लागि राजदूतका रुपमा

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज नेपाल आउदै

काठमाडौं, फागुन १८ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् ।उनी अहिले बिहान सवा १० बजे काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने जनाइएको छ

नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक

काठमाडौं ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित

नेपाल–भारत व्यापार घाटा न्यूनीकरणबारे छलफल

काठमाडौं १० असोज । नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध न्यूनीकरण र नाकामा पूर्वाधार सुधार लगायत प्रमुख एजेन्डामा छलफल गर्ने गरी नेपाल–भारतबीचको वाणिज्य सन्धि

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, विमानस्थलमा सचिव र राजदुतद्वारा स्वागत

काठमाडौं, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री डा. एस. जयशंकर काठमाडौं आईपुगेका छने् । बुधबार अपराह्नदेखि काठमाडौंमा प्रारम्भ हुने बैठकमा भाग लिनको लागि

नेपाल–भारत संयुक्त आयोग बैठक आज, भारतीय विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ : पूर्वराजदुत डा. सिंह (भिडियोसहित)

काठमाडौं, ३ भदौ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् ।