Logo

Tag: नेपाल राष्ट्र बैंक

२०७६/७७को मौद्रिक नीति सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक

विस्तृत पढ्नुहोस
बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्दै

काठमाडौं ३ साउन । बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । बिमाको नाममा बैंकले

राष्ट्र बैंकद्वारा ‘ग्रामीण स्वावलम्बन कोष’ हस्तान्तरण

राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । गत वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका

आठ अर्बको टे«जरी बिल बिक्री गरिँदै

केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको

सोमबार चार अर्बको ट्रेजरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री

आठ अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

नेपाल राष्ट्र बैंकले बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत यही जेठ १४ गते मङ्गलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न

अठार अर्बको ट्रेजरी बिल विक्री गरिँदै

नेपाल राष्ट्र बैंकले रु १८ अर्ब ९५ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट

राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी

नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान

छ अर्बको ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न आग्रह

नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न÷नगराउन आग्रह गरेको छ । बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय

Screenshot