Logo

Tag: नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी

नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने

विस्तृत पढ्नुहोस
छ अर्बको ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न आग्रह

नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न÷नगराउन आग्रह गरेको छ । बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय

पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौँ, १० चैत । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी

वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने

काठमाडौँ, ३० फागुन । नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र

राष्ट्र बैंक भवन निर्माणको ठेक्का सीआईसीओ–समानान्तरलाई

काठमाडौं २४ फागुन । लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव

एघार अर्बको ट्रेजरी जारी हुँदै

काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

सुर्खेत, १२ फागुन । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम

विप्रेषण लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सुझाव

अशोक घिमिरे: काठमाडौँ, २४ माघ / विप्रेषणलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव

राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २० माघ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत २०७५