Logo

Tag: प्रचण्ड

प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै

विस्तृत पढ्नुहोस
प्रचण्ड शक्तिसञ्चयमा, माओवादीसँग कति सिट जित्ने शक्ति

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि २०६५ को संविधान सभा चुनावमा झण्डै बहुमतको नजिक पुग्यो । माओवादीको पक्षमा आएको त्यो लहर त्यसपछिका दुईवटा चुनावमा आउन

प्रचण्ड-बाबुराम फेरि एकै ठाउँ

काठमाडौं, २९ साउन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो भएको छ डा. बाबुराम भट्टराईलाई । उनी माओवादीमा १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येको एक भएर सोही पार्टीबाट प्रधानमन्त्री पनि बनेका थिए । पछि

प्रचण्ड र बाबुरामबीच मोर्चा बनाएर चुनावमा जानेबारे छलफल

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उक्त भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी

उपेन्द्रलाई प्रचण्डको भर

काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच पुरानो सम्बन्ध छ । कुनैबेला उपेन्द्र यादव पनि माओवादीमा थिए । पछि उनी मधेशवादी

चीनले विरोधी देखेका देशसँग निकटता बढाउँदै प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सी चिनफिङ पहिलोपटक राष्ट्रपति हुँदा भेट्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । उनले नेपालका प्रधानमन्त्रीहरु पहिले भारत भ्रमण गर्ने

यसकारण प्रचण्डको ‘भद्र सहमति’ ओलीसँग तोडियो देउवासँग जोडियो

काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०७४ को चुनावमा भएको ‘भद्र सहमति’ तोडिएको उतिबेलै खुलिसक्यो । ‘भद्र सहमति’ अनुसार ओली र प्रचण्डबीच आधा

देउवा-प्रचण्ड कनेक्सन देखि ‘आलोपालो प्रधानमन्त्रीको भद्र सहमति’

काठमाडौं, १३ साउन । नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री हुँदाको माओवादी जनयुद्ध सुरु हुन संयोग हुनसक्छ । तर, उनी

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि

‘प्रचण्डले जता गठबन्धन बनायो उसैको बहुमत’

काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्णायक शक्ति बनेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्याका अलावा स्थानीय तहमा रहेको नेतृत्वको आधारमा माओवादी तेस्रो

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने वामदेवको खुलासा

काठमाडौं, ९ साउन । साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् । गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको

प्रचण्ड र बाबुरामको मिलनबिन्दु ‘समाजवादी केन्द्र’ हुनसक्ने

काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल