Logo

Tag: प्रतिनिधिसभा

संसदकाे ‘मास्टर्स अफ ल’ पारित गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको नयाँ नियमावली शुक्रबारभित्र पारित गर्ने तयारी गरिएको छ। नियमावली मस्यौदा समितिले नियमावलीको प्रस्तावित मस्यौदा प्रतिवेदन बुधबार संसद् बैठकमा पेस गर्दैछ।

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार भएको छ। नियमावली संसद्‍बाट पारित भएपछि लागू हुनेछ। नियमावलीमा कुनैपनि महाभियोग पाँच महिनाभित्र टुंग्याउनु पर्ने नटुंगिएमा सदनको सम्पत्ति बन्ने ब्यवस्था राखिएको छ।

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडौँ,३ फागुन । प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, ३ फागुन। संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रेम सुवालले “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक

भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

काठमाडौँ,२९ माघ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय

शितल निवासमा राष्ट्रपति भण्डारीको रात्रीभोज

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रीभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद्‍हरुलाई आज ३ बजेदेखि राष्ट्रपति कार्यालय शितल निवासमा रात्रिभोज दिकी हुन्। राष्ट्रपति कार्यालयका सचिव

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २५ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा आपसी सहयोग र द्विपक्षीय

शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

काठमाडौँ,२२ माघ । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बैठक जारी [LIVE]

काठमाडौं, २२ माघ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद्को

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पाँच वर्षमा एकपटक मात्र

काठमाडौं, माघ २० । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर पाँच वर्षमा एक पटक मात्र भएपछि नियमावली संशोधन गरी प्रश्नोत्तर गर्ने दिन घटाइएको छ। नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा महिनामा दुई पटकसम्म

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने

काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई पनि हुने व्यवस्था राखेर नियमावली संशोधन गर्न सहमति जुटेको छ। प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ,१० माघ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद

Screenshot