Logo

Tag: प्रदीपकुमार ज्ञवाली

सुनुवाई विशेष समितिमा मन्त्री ज्ञवाली, राजदुत नियुक्ती समावेशी बनाउने विश्वास

काठमाडौं, २४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्ति समावेशी बनाउने विश्वास दिलाएका छन् । मन्त्री ज्ञवालीले भने,”‘आइन्दा नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ ।” बिहीबार

विस्तृत पढ्नुहोस
कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा : मन्त्री ज्ञवाली

गलकोट, १९ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै, यस्तो छ भ्रमणको उद्देश्य

काठमाडौँ, २५ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको

नेपाल–अमेरिका सम्बन्ध थप उचाइमाः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ,४ पुस । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा

सार्कमा मतभेद छ तर विवाद छैनः परराष्ट्रमन्त्री ज्ञवाली

  काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने जानकारी गराएका

असंलग्न अभियान शान्तिको संस्कृतिः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन । संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गरेका छन । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको जनाईएको छ।

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्नेः मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन । उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप

Screenshot