Logo

Tag: प्रधानमन्त्री

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन् । उनले सञ्चारसम्बन्धी नयाँ कानुन र

विस्तृत पढ्नुहोस
देश क्रमशः सुधारतर्फ छ, कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन्। बुधबार साँझ काठमाडौँमा पूर्व

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा

नयाँ मन्त्रीहरुको शपथ भोलि दिउँसो

काठमाडौं, २० बैशाख । नयाँ मन्त्रीहरुको शपथ भोलि(बिहीबार) हुने भएको छ। मन्त्रीहरुको शपथ भोलि दिउँसो ३ बजे राष्ट्रपति निवास शितल निवासमा हुने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं

प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)निकट विधार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ। बिहीबार अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि महंगी बढेको, कर्मचारीहरुलाई तलब भत्ता

शेरबहादुरजीसँग मेरो लभ परेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका छन्। बिहीबार चितवन-२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने सभापति शेरबहादुर

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष

म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले नै हो तनहुँबाट गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बुधबार

प्रधानमन्त्री दाहाल बैशाख २२ गते भारत भ्रमणमा जाने, तयारी थालियो

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल यही बैशाख २२ गते भारत भ्रमणमा जाने भएका छन् । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल बैशाख २२ गते भारत जान लागेका हुन्

‘संसद्‍मा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना’

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले)का सांसद् रघुजी पन्तले संसद्‍मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै सूचना पढेर व्यङ्ग गरेका छन्। आइतबार चलिरहेको प्रतिनिधिसभाको बैठकमा सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डको संसद्

सरकार केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने तयारीमा छ : प्रधानमन्त्री दाहाल (सम्बोधनसहित)

काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने तयारी गरेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन

पुँजीगत खर्च बढाउन विशेष मेहेनत गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री