Logo

Tag: प्रहरी

असईकी प्रेमिकाको मूल्य एक करोड ?

काठमाडौं, १ पुस । प्रहरी रेकर्डमा बलात्कारका घटना दिनप्रतिदिन बढेका छन् । हरेक दिन कम्तीमा तीन वटा बलात्कारका उजुरी प्रहरीमा पर्ने गरेको छ । तर,

विस्तृत पढ्नुहोस
चक्कु प्रहार गरी छिमेकीको हत्या

रुपन्देही, २९ मंसिर । एक युवकले चक्कु प्रहार गरी छिमेकीको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा

बलात्कारमा बयान फेर्न एक करोड घुस माग्ने प्रहरी अख्तियारको फन्दामा

काठमाडौं, २९ मंसिर । महानगरीय प्रहरी अपराध महाशाखा अन्र्तगत कार्यरत अर्का प्रहरी घुससहित पक्राउ परेका छन् । महाशाखामा दरबन्दी भई केन्द्रीय कारागारमा कार्यरत असई उमेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री थापा

काठमाडौँ, २७ मङ्सिर  : गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन

यसरी घुससहित रङ्गेहात पक्राउ परे इन्स्पेक्टर जयनेपाल

काठमाडौं, २६ मंसिर । ठगीको अभियोगमा एकजना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको थियो । प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, तिनै अभियुक्तसँग मिलेर पक्राउ नगर्ने भन्दै महानगरीय अपराध महाशाखा,

प्रहरी सक्रियतामा रोकियो बालविवाह

गाईघाट, २६ मङ्सिर : प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज

आमाछोरा मिलेर बाबुको हत्या

सुर्खेत, मंसिर २४ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको

रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज, पत्रकारमाथि कुटपिट

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट

विश्वभर लोकप्रीय समाचारमा ‘भारतमा चार बलात्कार आरोपीको इनकाउन्टर’

भारतमा बलात्कारका चार आरोपीलाई प्रहरीले गएराति गरेको इनकाउन्टरको समाचार संसारभर चासोको विषय बनेको छ । विश्वप्रशिद्ध मिडियाले यो समाचारलाई प्रमुख बनाएका छन् । पश्चिमा मिडिया देखि संसारभरका मिडियामा यो समाचार

आइजीपी खनालले अघि बढाए प्रहरीभित्रकै विवादास्पद अधिकृतहरुमाथि कारबाही

काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले संगठनभित्र शुद्धिकरणलाई अझ प्रभावकारी बनाउन सक्रियता देखाएका छन् । प्रहरीसँग अपराधी काप्ने अवस्था हुनुपर्ने भन्दै आएका उनले त्यसका लागि प्रहरी अनुशासित

प्रहरीमा सरुवा बढुवाको दौडधुप

काठमाडौं, १७ मंसिर । उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको

चार किलो सुनमा प्रहरी मुछियो

काठमाडौं, १७ मंसिर । तेत्तीस किलो सुन प्रकरण र सनम शाक्यको हत्या प्रकरण लामो समयसम्म रहस्यमय चर्चाको बिषय बन्यो । तेत्तीस केजी सुन प्रकरणपछि सुन तस्करी न्यून भएको आँकलन गरिएको

Screenshot