Logo

Tag: भारत

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

पटना, १४ असोज (रासस-एएफपी) – भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका

विस्तृत पढ्नुहोस
भारतले संसारलाई बुद्ध दियो युद्ध होइन-मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युद्धको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताएका छन् । संयुक्तराष्टको महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्व शान्ति र भाइचारा भारतको संस्कृति र संस्कार भएको बताए

चिनियाँ प्रभाव बढेसँगै अमेरिका र भारतको सक्रियता

काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेसँगै अमेरिका भारत सतर्क बनेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र

नेपाली टोपी लगाएर भाजपाको मातृ संगठन आरएसएस प्रचार विभाग प्रमुख अरुण कुमारले खोले काश्मिरको कहानी

काठमाडौं, ९ असोज । उनले नेपाली ढाका टोपी लगाएरै बोले । भारतको सत्तारुढ दल भारतीय जनता दलको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले कार्यक्रममा लगाइदिएको टोपी

जब राजदूत पुरीले माइक मागेर भने-यो छर्लंग छ कि काश्मिर भारतको थियो, छ र रहिरहन्छ

काठमाडौं, ९ असार । काश्मिरको विषयमा भारतले चालेको कदमबारे राजधानीमा अन्र्तक्रिया थियो । नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेस्नल ल कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका प्रमुख वक्ता थिए राष्ट्रिय

आरएसएस प्रचार विभाग प्रमुख अरुण कुमारले भने-भारतको वास्तविक समस्या पाकिस्तान (तस्विरसहित)

काठमाडौं, ९ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् । बिहिबार नीति अनुसन्धान प्रतिष्ठान र नेस्नल ल कलेजले संयुक्त रुपमा

विजुक्च्छे फेरि अध्यक्ष बन्दा नेमकिपाको निष्कर्षः अमेरिकाले चीन र भारतलाई भिडाउन खोज्यो

काठमाडौं, ६ असोज । नेपाल मजदूर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्च्छे रोहितलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे निष्कर्ष निकालेको छ । नेमकिपाको राजनीतिमा एकछत्र राज

भारतमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भरतीय रुपैयाँका दरले मूल्यवृद्धि भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको

भारतले २०२१ भित्र आफ्नै रकेटबाट अन्तरीक्षयात्री पठाउने

भारतले आफ्नै रकेटबाट अन्तरीक्षयात्री पठाउने भएको छ । यसका लागि उसले तयारी अगाडि बढाइरहेको खुलासा गरेको छ । उसले अन्तरीक्षमा आफ्नै यानबाट अन्तरीक्षयात्री पठाउन एक खर्व भारतीय रुपैयाँ खर्च गर्दैछ

अन्ततः विक्रम ल्यान्डरसँगको सम्पर्क प्रयास विफल

भारतले चन्द्रमामा अवतरण गर्दा वेपत्ता भएको विक्रम ल्यान्डरसँगको सम्पर्क स्थापनाको प्रयास असफल भएको छ । दक्षिणी ध्रुवमा ढल्केको अवस्थामा रहेको भनिएको ल्यान्डर अब काम नलाग्न हुने भएको छ । चन्द्रमाको

भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरे। भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक

भारतमा इ–चुरोटमाथि प्रतिबन्ध

भारतमा इ–चुरोटमाथि प्रतिबन्ध लागेको छ । इलेक्ट्रोनिक चुरोटमाथि भारतको मन्त्रिपरिषदले बुधबार प्रतिबन्धको निर्णय गरेको हो । अब भारतमा इ–चुरोटको विक्री, उत्पादन, आयात र वितरणमा पूर्ण प्रतिबन्ध लागेको छ । इ–चुरोट

Screenshot