Logo

Tag: विद्युत्

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

– नरेन्द्रसिह कार्की दार्चुला,२८ फागुन: निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो

विस्तृत पढ्नुहोस
नहर भत्किँदा विद्युत् अवरुद्ध

सिमकोट, २५ फागुन: हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २०

बागलुङको विकट गाउँ सल्यानमा विद्युत् पुगेपछि स्थानीयवासी हर्षित

बाग्लुङ, १७ फागुन । गलकोट– बागलुङ जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

इनरुवा, १ फागुन: सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर

उत्पादित विद्युत् खेरः अनियमित हुँदा उपभोक्ता मारमा

–भोजराज कार्की सोलुखुम्बु, ३० माघ : हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका उपभोक्तालाई निकै हैरानी हुन थालेको

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

सिमकोट, २९ माघ: हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी

फागुन मसान्तसम्ममा विद्युत् कटौती समस्या अन्त्य हुने

मोरङ, २२ माघ: सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत् कटौती हुने समस्या आगामी फागुन मसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ । उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : ऊर्जामन्त्री रायमाझी

पर्वत, २२ माघ: कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोप बहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत् उत्पादनभन्दा

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

मान्म, २० माघ: वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत्

२०८ विपन्नलाई निःशुल्क मिटर बक्स

गलकोट, १९ माघ: प्राधिकरणले विद्युत्को पहुँच पुगेरसमेत मिटर खरीद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ । गाउँमा विद्युतकीकरण भइसक्दासमेत मिटर बक्स

गाउँपालिकामा पहिलोपटक पुग्यो केन्द्रीय विद्युत्

गलकोट, १९ माघ: बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ

विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा

डोटी, १८ माघ: डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको