Logo

Tag: विद्युत्

पहिरोले विद्युत् सेवा अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

रुकुमपूर्व, १० असोज: रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको

विस्तृत पढ्नुहोस
विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण

जुम्ला, ७ असोज: सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो

आइतबार यी स्थानमा काटिदैछ विद्युत्

काठमाडौँ, ६ भदौ: नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

डोटी, ५ भदौ: बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार

उत्तरी म्याग्दीमा विद्युत् आपूर्ति बन्द

गलेश्वर, ७ साउन: सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिराले विद्युत्का पोल बगाएपछि सोमबार साँझदेखि उत्तरी म्याग्दीका दर्जनबढी गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले

५०० मेगावाटको विद्युत् उत्पादन बन्द, लोडसेडिङ हुनसक्ने

काठमाडौँ, २६ असार : मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत्

२०७७/७८को बजेट प्रस्तुत,घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

काठमाडौँ, १५ जेठ : सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध

डोटी, ३ जेठ : शुक्रबार साँझदेखि डोटीलगायत त्यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित

गाउँपालिकाको लगानीमाा विद्युत् विस्तार शुरू

राँझा, ७ चैत : बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा

आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो

काठमाडौँ, ३ चैत : देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले

देशकै ठूलो सौर्य प्लान्ट : वैशाखदेखि विद्युत् बल्ने

काठमाडौँ, २५ फागुन : देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले

विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन

म्याग्दी, ८ फागुन : ‘‘डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको रु आठ लाग्थ्यो, अहिले रु तीनमा एकै छिनमा कुटेर सकिन्छ”, ताकमका ठाकुरप्रसाद पौडेलले भने, “बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै