Logo

Tag: शेरबहादुर देउवा

चितवन–२ उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा देउवालाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन,

विस्तृत पढ्नुहोस
पुरानै गठबन्धन ब्युँताउने खेलमा दाहाल–देउवा, ओलीलाई एक्ल्याउने प्रयास

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको विषयलाई दिएर देउवा प्रचण्ड भेट्न विहिबार विहान बालुवाटार पुगेका हुन् ।

चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् । महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै

ग्यास सिलिण्डर बिस्फोट : भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पतालमा देउवा

काठमाडौं, फागुन ४ । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस पार्टी सभापति शेरबहादुर

राष्ट्रपति निर्वाचन : देउवाको दाबी दाउमै

काठमाडौं, माघ २६। संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग

देउवालाई विपक्षी दलको नेता नबनाउन सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन भन्दै सर्वोच्च अदालतमा परेको मुद्धामाथि आज सुनुवाइ हुँदैछ। उनको मुद्धा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। न्यायाधीश

देउवालाई विपक्षी दलको नेता नबनाउन सर्वोच्चमा मुद्दा, भोलि सुनुवाइ

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार

राष्ट्रिय सहमतिको प्रयास–प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मेर्चाबन्दी

काठमाडौं, माघ १८। देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा

देउवालाई भेट्न धुम्बाराहीस्थित पुगिन् नुल्यान्ड

काठमाडौं, माघ १६ । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले

सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गरौं : सभापति देउवा

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन्

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं, माघ १। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने

Screenshot