Logo

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

२३ करोड बिगो दाबीसहित उद्योग मन्त्रालयका सचिव मरासिनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ असोज । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विस्तृत पढ्नुहोस
मालपोत कार्यालय सुनसरीका नासु कटुवाल र खरिदार अधिकारी घुससहित पक्राउ

काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने राहत शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक राहात शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले आज कैलालीको, घोडाघोडी

नक्कली नियुक्ति पत्र बनाईंदिने धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नियुक्ति पत्र बनाईंदिने धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल र रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश

पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा

बोदेबसाईन नगरपालिकाका मेयर सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,३१ साउन । रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा

पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १२ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा र तत्कालीन सव–इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज (शुक्रबार) अख्तियार दुरुपयोग

खोटाङका सिडिओ भोजराज खतिवडा निलम्बित

काठमाडौं, साउन ८ । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार

विहारको नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा शिक्षक, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ७ साउन । भारतको विहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकमा नियुक्त भएकी सीता कुमारी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

माथिल्लो तामाकोसी बनाउँदा अर्बौं भ्रष्टाचार ?

काठमाडौं, साउन ७ । माथिल्लो तामाकोसीमा अर्बौ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दोलखाका स्थानीय तथा एन्टी करप्सनका सञ्चालक तथा अभियन्ता विश्वनीति प्रकाशमान पाख्रिनले तत्कालीन

Screenshot