Logo

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ६ । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध दायर भएको १० अर्ब राजस्व चुहावट मुद्दामा सरकारी साक्षीलाई बुझ्ने

विस्तृत पढ्नुहोस
पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ४। सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन तथा सुरक्षणका लागि पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकलगायत खरिदमा घोटाला भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गर्यो निर्देशक विकलसहित ९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं, ३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई,

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, वैशाख ३। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रोसंशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण ९पहिलो

विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

काठमाडौं, चैत २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्ता

अख्तियारमा स्थानीय तहविरुद्धको उजुरी बढी

काठमाडौं, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहको भ्रष्टाचारसम्बन्धी उजुरी बढी पाइएको छ । स्थानीय तहमा कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको अख्तियारले जनाएको

नर्सरी नै नक्कली ! कृषि ज्ञान केन्द्रका पाँचविरुद्ध ६६ लाखको मुद्दा

काठमाडौं, चैत ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ

सरकार ! के भयो २४ अर्ब रुपैयाँ ?

काठमाडौं, फागुन २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मात्रै विकास निर्माण कार्यमा ठेकेदारले लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्न लागेको भन्दै सो रकम उठाउन सरकारलाई निर्देशन दिएको थियो

एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले

आज अख्तियारको ३२औँ स्थापना दिवस : ‘गुणात्मक अनुसन्धानमा चुनौती’

काठमाडौं, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदै छ। स्थापनादेखि हालसम्म आयोगले गरेका काम सङ्ख्यात्मक रूपमा चित्तबुझ्दो रहे पनि गुणात्मक अनुसन्धानमा चुनौती थपिएको यस क्षेत्रका

गाउँका सिंहदरबारमा विकृतिका चाङ

काठमाडौं, माघ २५ । स्थानीय तहमा फरकफरक प्रकृतिका भ्रष्टाचार हुने गरेको पाइएको छ । गाउँको सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा अत्यधिक भ्रष्टाचार हुने गरेको पाइएको हो । अहिले पनि अख्तियारले

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, माघ १९। समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार बनाएर सरकारी रकम हिनामिना गरेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको

Screenshot