रौतहट, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नम्बर ८ का वडा सचिव कदिरवावु देवान
तनहुँ, १ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण
काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्त विरुद्ध मुद्धा दायर गरेको छ । पन्तलाई पाँच हजार घुस रकम
पर्सा, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्धा दायर गरेको छ । श्रीसिया गा.वि.स.वडा नं. ५ बस्ने तत्कालीन गाविस सचिव विनोद साह गोढ लगाएत तीन जना
काठमाडौं, १६ असोज । पाँच लाख घुस रकम सहित अख्तियार अनुसन्धान आयोगले एक जना ओभरसियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त
काठमाडौं ८ असोज । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललिता निवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका
काठमाडौं, ७ असोज । ललिता निवास जग्गा प्रकरणमा झण्डै दुई दशकयता उजूरी पर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौनता साँधेको थियो । २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेको
डोटी,२५ भदौ । बन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी. रहेका छन्
कास्की, २४ भदौ । मालपोत कार्यालयका शाखा अधिकृत अविनाश कुँवर विरुद्ध मुद्धा दायर भएको छ । जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत उनान्साठी हजार घुस लिएका कुँवर विरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा
पर्सा, २४ भदौ । पाँचहजार घुस रकम सहित प्रहरी जवान रङ्गेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली २३ भदौमा पक्राउ परेका हुन्
नवलपरासी, भदौ २३ । नेपाल विद्युत प्राधिकरणका उप–वितरण केन्द्रका पूर्व कार्यालय प्रमुख विरुद्ध मुद्धा दायर गरिएको छ । त्रिवेणी उप –वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा
महोत्तरी, भदौ २० । घुस रकम एक लाख साठी हजार सहित मुकेश साहुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० भदौमा रङ्गेहात नियन्त्रणमा लिएको छ । भँगाहा नगरपालिका वडा नम्बर ८